Prithibinarayan

दिव्योपदेश प्रति कति इमान्दार छौं हामी ? पृथ्वीप्रतिपादित नीतिको उपेक्षा आजको विचलन !

 (प्रकाशोन्मुख रचना) नेपाली समाज दिनप्रतिदिन विभाजन, विखण्डन, परनिर्भरता र विद्वेषको दिशातर्फ अग्रसर भइरहेको देखिँदैछन् ।